सुनाखरी न्युज/ काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् । सभामुख भुवन पाठकका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ जाहेर गरेका थिए । जुन सदनमा उपस्थित सदस्य संख्याको ब....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ग्रहगोचर मध्यम रहने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद यात्रा हुनेछ । व्यापार व्यवसायमा वृद्धि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ । चोटपटक लाग्न सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अधुरा कामहरू पुरा हुनेछन् । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक पक्ष सुदृढ बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । बन्दव्यापारमा मन्दी छाउनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल
काठमाडौंको स्वयम्भुमा रमाउँदै आनतरिक पर्यटक
सदर चिडियाखानामा मानिसहरुसँग रमाएर नाच्दै मयुर ।