
सुनाखरी न्युज काठमाडौं । नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आइतबार नाकाको गेट खोलेको हो। यद्यपि, गेट खुले पनि समाचार तयार पार्दासम्म कन्टेनरको आवतजावत सुरु भइसकेको थिएन। ‘गेà¤....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ग्रहगोचर मध्यम रहने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद यात्रा हुनेछ । व्यापार व्यवसायमा वृद्धि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ । चोटपटक लाग्न सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अधुरा कामहरू पुरा हुनेछन् । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक पक्ष सुदृढ बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । बन्दव्यापारमा मन्दी छाउनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल
सुनचाँदी ब्यवसायमा देखिएको समस्याको बारेमा के भने माओवादी अध्यक्ष प्रचण्डले ?
मर्दीको कोप्रे भीरमा ‘हनि हन्टिङ’ ।