२०८३ बैशाख १० , बिहिवार

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं ।

नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।

हिजो बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको  मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

 

यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।

के छन् शासकीय सुधारका १०० कार्यसूचीमा ?