सुनाखरी न्युज/ काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललेसंघीय संसदको संयुक्त बैठकमा बिहीबार बजेट ल्याएका हुन् ।
हेर्नुहोस बजेटको पूर्णपाठ