२०८१ बैशाख १६ , आइतवार

CGNET को गर्यो ७ नयाँ सहरमा सेवा बिस्तार

इन्टरनेट र IPTV का साथ सिजी नेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै “ Speed दमदार Price शानदार” अफरलिएर आएको छ । यस अफर अन्तर्गत १३० Mbps रु ७९९ मा २५० Mbps रु १०४९ मा र ३५० Mbps नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथCGNET ले आफना प्रयोगकर्तालाई रु ३ लाख सम्मको accidental बिमाका रCG का घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामाग्रीको खरिदमा ३५ % को डिस्काउन्ट अफर लिएर आएको छ ।

 

 

CGNET जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन्।  काठमान्डौँको भव्य सफलता पछि बिराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको यस कम्पनीलेपछिल्ला केहि महिनामा आफनो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पुर्याइसकेको छ । बैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै CGNET ले हालका लागि आफ्नो बिस्तार यात्रा टुङ्ग्याएको छ ।२०८० बैशाख ३गतेपोखरा सहरमा भव्य उद्घाटन समारोह र र्‍यालीको आयोजना गर्दै CGNET लेपोखरामा आफ्नो आगमनको उद्घोस गरेको हो ।

 

130 Mbps नेटलाई जनता माँझ सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामाल्याउनेनेपालकै पहिलो कम्पनी CGNETअत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फतदेशलाईसंसार सँग जोड्ने उद्देश्यका साथनेपालका विभिन्‍न स्थानहरुमाआफ्नोसेवा बिस्तार गरिरहेको छ । सस्तो र भरपर्दो इन्टरनेट खोज्‍ने नेपालीहरुका लागि यो एउटा सुवर्ण मौका हो । आगामी दिनहरुमा अझै बढी सहर र देशका कुना कुना सम्म आफ्नो सुविधा पुर्याउनका लागि बिस्तारका नयाँ योजना लिएर आउने CGNET ले बताएको छ ।

 

कम्पनीका सीईओ भन्छन् ” आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं,” आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं, र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ “। भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च-गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।  आफ्ना ग्राहकहरूलाई सबै भन्दा उत्कृष्ट इन्टरनेट सेवाहरू उपलब्ध गराउन CGNET  प्रतिबद्ध छ, र यी नयाँ स्थानहरूमा गरिएको सेवाको विस्तार त्यही प्रतिबद्धताको प्रमाण हो। CGNET को यो सेवा बिस्तार आफ्ना विद्यमान ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको उच्च गुणस्तरको इन्टरनेट सेवालाई नयाँ ग्राहकहरु समक्ष पनि पुर्याउने एउटा बलियो प्रयास हो ।