२०८३ कार्तिक २१ , शुक्रवार

सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

आज कात्तिक २० गते शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोेला २ लाख ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी अघिल्लो दिन ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ।