२०८३ कार्तिक १९ , बुधवार

दक्षिणकाली मन्दिरमा पुगेर राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

1793773431-txyHU

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिणकाली मन्दिरमा पुगेर राष्ट्रपति पौडेलले गरे पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।