२०८३ जेठ ८ , शुक्रवार

दीपेन्द्र सिंह ऐरीको नवौँ अर्धशतक

FB_IMG_1779436503110-1536×1025

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबार दीपेन्द्रले २९ बलमा ४ चौका ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका छन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा दीपेन्द्रको यो नवौँ अर्धशतक हो।

उनी ५९ रनमा आउट भएका छन्। यसअघि इशान पाण्डेले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए। इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।