२०८३ बैशाख ३० , बुधवार

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

NOC Bhatta

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा  भट्टले बुधबार राजीनामा बुझाएका हुन् ।

 

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरे ।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।