
सुनाखरी न्युज/ काठमाडौं
वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूले मापन गरेको सूचीमा काठमाडौं प्रदूषणमा विश्वकै शीर्ष स्थानमा छ।
वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूका अनुसार अहिले काठमाडौं प्रदूषणमा विश्वकै शीर्ष सहरको सूचीमा रहेको छ।
दोस्रोमा भारतको नयाँ दिल्ली रहेको छ।