२०८२ फाल्गुन २२ , शुक्रवार

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं?

durga-and-dipak-1748183685_E3n1nvShsv_idtvykm07jummuwnbnothl9xxbreufp8qio27i1fjj4awokutbfruap5a5uq_sHz8pZIthB_qtiig3nmnq7n6filnydh5mczqu3qjudtrdesnikdi6avwbdeofkap2bnk0gy

  सुनाखरी न्युज/ काठमाडौं । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।

उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए ।