
सुनाखरी न्युज/ काठमाडौं ।
टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे मैदानमा केहीबेरमै सुरु हुने यस खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय भएको छ ।
टस जितेको इटालीले नेपाललाई ब्याटिङका लागि आमन्त्रण दिएको हो।