२०८२ फाल्गुन २२ , शुक्रवार

इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

prashanta-tamang

सुनाखरी न्युज/ काठमाडौं ।

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए ।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।