सुनाखरी न्युज काठमाडौं ।
केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा विजयी भएका छन्।
११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।