
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन् । भट्टराईको पदत्यागमाथि पार्टीका पदाधिकारी लगायतका नेता सहभागी विशेष बैठकमा छलफल शुरु गरिएको छ। छलफल आइतबार पनि जारी रहने र सहभागी सबैको धारणा सुनेपछि आइतबारै माओवादी अध्यक्ष प्रचण्डले भटटराईको त्यागपत्र प्रकरणलाई किनारा लगाउने माओवादी नेताहरुले बताएका छन्।