२०८२ फाल्गुन २६ , मंगलबार

सभामुख पाठकद्वारा राजीनामा

Pathak

सुनाखरी न्युज/ काठमाडौं।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
रासस