२०८२ चैत्र २ , सोमवार

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Prithivi Highway

सुनाखरी न्युज/ काठमाडौं ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।

 

सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।

अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ।