
सुनाखरी न्युज/ काठमाडौं ।
रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. घ मा सम्वत् २०८द्द साल कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत कार्यक्रम अनुसार मिति २०८द्द असोज २१ गते बिहान १० बजेदेखि बेलुका ज्ञठ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ज्ञठ बजेदेखि ज्ञढ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८द्द असोज २द्द गते बिहान १० बजेदेखि दिउँसो ज्ञछ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ज्ञछ बजेदेखि असोज २घ गते बेलुका ज्ञठ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २घ गते बेलुका ज्ञठ बजेदेखि ज्ञढ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
मिति २०८द्द असोज २द्ध गते बिहान ज्ञण् बजेदेखि दिउँसो १घ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १घ बजेदेखि ज्ञछ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ज्ञछ बजेदेखि ज्ञड बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम अनुसार मिति २०८द्द कात्तिक ज्ञठ गते बिहान ७ बजेदेखि बेलुका ज्ञठ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।