२०८३ बैशाख २३ , बुधवार

बुद्ध जयन्तीमा स्वयम्भूनाथ सिंगार्न भ्याइनभ्याई (फोटो फिचर)

OIP (1)

 

सुनाखरी न्युज/ काठमाडौं ।

बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ मन्दिर सिँगारिएको छ । २५६९ औँ बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगारिएको हो ।यसपालिको बुद्ध जयन्ती सोमबार ( भोलि)  परेको छ ।

स्वयम्भूनाथ मन्दिरमा पनि बुद्ध जयन्ती धूमधामका साथ मनाउने गरिन्छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।