२०८३ जेठ ३ , आइतवार

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।केन्द्रीय कार्य समिति बैठक सुरु हुनु अगाडि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

गत असार दोस्रो साता सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।९३ जना केन्द्रीय सदस्यले असारमै शपथ लिएका थिए ।