२०८३ जेठ ४ , सोमवार

हिमताल फुटेर सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, तीन घर बगायो

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ ।

यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । ‘तीन घर बगाएको, ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ ।