
सुनाखरी न्युज/काठमाडौं ।
कुमारी बैंक लिमिटेड र N.D. Thirty-Nine Business Group Pvt. Ltd. (Filli), काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई Filliष्बाट प्रदानगरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले Filliष्का लाजिम्पाट, लबिममल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा QRच्द्वारा गर्दा१०% छुट प्राप्त गर्न सकिने जनाए ।
यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहक महानुभावहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।