२०८३ जेठ ६ , बुधवार

इटहरीमा सडक सफा गर्ने र बिरुवालाई पानी हाल्ने मेसिन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरीको इटहरी उपमहानगरपालिकाले धुलाम्मे सडक पखाल्नका लागि ‘रोड वासर कम स्प्रिङकलर’ ल्याएको छ ।

यो मेसिन बिरुवामा पानी हाल्न र सडक पखाल्नका लागि प्रयोग हुने उपमहानगरले जनाएको छ ।

सडक सफा गर्नेसँगै बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नका लागि मेसिनको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुखले बताए ।