२०८३ जेठ ७ , बिहिवार

“Shangrila Development Bank Ltd र Apollo Hospital बच सम्झौता पत्रमा हस्ताक्षर”

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलोहस्पिटल बिच सम्झौता पत्रमा आजको मिति २०८१/०२/०६ का दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट Apollo Information Centerको प्रमुख कार्यकारी अधिकृत तथा Dugar Groupको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेको छ।सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गरिने जनाए ।

साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराएको छ ।