२०८१ बैशाख २३ , आइतवार

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले विश्वासको मत पाए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ ।

कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।