२०८१ बैशाख २१ , शुक्रवार

कतारका अमिरको स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा नै दिएको छ ।

केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका कतारी राष्ट्र प्रमुखको स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू उपस्थित भएका छन् ।