२०८१ बैशाख २० , बिहिवार

मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सिफारिस गरेको जनाएको छ ।

समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।