२०८१ बैशाख १७ , सोमवार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Dollear- Remittance

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

 

यूरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा रहेको छ भने १४२ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ ।

 

आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।