२०८१ बैशाख १७ , सोमवार

‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई जोडिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई जोडिएकी छन् । शोले सोमबार बेलुका सामाजिक संजालमार्फत उक्त जानकारी दिएको हो ।

शोको नयाँ कोचमा मेलिनासँगै यसअघि युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।