२०८१ बैशाख २२ , शनिवार

अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त

barsha man pun

सुनारखी न्युज/ काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को  बिहीबारको  बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

 

उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।