२०८१ बैशाख १६ , आइतवार

नयाँ वर्ष २०८१ “वि स्मार्ट राइड स्मार्ट अफर”

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

CFMOTO र ZEEHOब्राण्डको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष२०८१ लाई लक्षित गर्दै आफ्नो “वि स्मार्ट राइड स्मार्ट” नामक अफर यही चैत १५,२०८० देखि बैशाख, ३१, २०८१ सम्मलागु रहने गरि सार्वजनिक गरेको छ ।उक्तअफर अन्तर्गत, कम्पनीले आफ्नो Zeeho ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्तीअफर स्वरुपक् Scratch गरि रु ८१०० देखि रु. ८१,०००/- सम्म छुट पाउन सकिने जनाइएको छ र यसका साथै ग्राहकले Free Third Party Insurance र Helmet पनि पाउन सक्ने छन् ।

कम्पनीले आफ्नाExchangeमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै रु. १५,०००/- थप मूल्याकंन, Free Third Party Insurance र Helmet को व्यवस्था गरेका छन् । एक्स चेन्ज खरिदमा Scratch Card को अफर लागु नरहने जानकारी कम्पनीले दिएका छन् ।यसै अफर अन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमाभने सम्मान रुपमा सहभागिता जनाउन पाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्पmबाट ४ रात र५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज  सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ  ।

AE6+ मोडलZEEHOको Smart Urban Rideमा प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने Electric Scooterमात्र नभई आजको आवश्यकता र ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफलScooterको रुपमा स्थापित हुँदै गरेको Scooterभएको जानकारी कम्पनीले दिएको छ । यसमा जडित Side Mounted Gear Drive Motorजसको Peak Power 5.5 Kw रहेको छ , जसमा सवार दुई यात्रीले मज्जाले जुनै पनि अप्ठ्यारो बाटोमा असहज महशुस नगरी यात्रा गर्न सक्ने कम्पनीको दावी रहेको छ । साथै यसमाApps, Cruise Control, Stand र Seat Sensor, IP 67 Protection, Weather Protected seatआदि बिशेषताहरुले यस Scootorलाई ग्राहक माझ लोकप्रिय बनाएको छ ।

यसमा1.8kw को, मात्र ३.५ घण्टामा पूmलचार्ज गर्न सकिने Ampace ब्राण्डको Lithium Ion Batteryदिइएको छ । यसै गरि बढी रेन्ज, स्पीड र यूनिक राइडिङ्ग (फिल) महशुस गर्न चाहने ग्राहकहरुको निमित्त Zeehoको अर्को Model AE8मा मिड माउन्टेड मोटर जसमा १२.५ कि. वाट को Peak Power,१००+प्रति घण्टाको स्पीड, २.३ कि. वाट को २ वटाAmpace Brand Lithium Ion Batteryhजसलाई मात्र ४ घण्टामा पूmलचार्ज गर्न सकिने र Reserve Gear, Cruise Control, Zeeho RideApps, IP 67 protaction,विभिन्न Sensorजस्ता विशेषताहरु दिइएका छन् ।

यस स्कुटरमा एक चोटि पूmलचार्ज गरि १६० कि।मी सम्मको यात्रा तय गर्न सकिने छ, सार्थ १२.५ कि.वाटको Peak Powerभएको कारण यो स्कुटरको साथ जो कोहिले उकालो बाटो र अप्ठेरो बाटामा सहज रुपमादुई जना बसी आफ्नो यात्रा सफल बनाउन सक्नेछन् । Batteryको दुबै मोडलहरु,Warranty,मा ३ वर्षको Warranty,मोटरमा २ वर्षको Controller/Chargerमा १ वर्षकोWarranty रAE8 model मा १०००० कि.मिवा १ वर्षको वारेण्टी दिइएको छ ।