२०८१ बैशाख १५ , शनिवार

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर: सबैकालागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यी दुई कम्पनीहरूले, विश्वभरका लाखौं भाइबर प्रयोगकर्ताहरूका लागि पीआई नामक एक प्रकारको सहयोगी एआई ल्याउँदै
राकुटेन भाइबर, प्राइभेट र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणीले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। “कन्भर्सेसनइज द न्यू इन्टर फेस” भन्ने मूलमन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणाम स्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसनल एआई ल्याउने छ।

भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसनल क्षमताहरू मार्फ त्मेसेजिंग एक्सपीरियंस वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्नेछन्।पर्सनल इन्टेलिजेन्स अर्थात्पीआई नाम अनुसार नै प्रयोगकर्ताहरूसँगको कुराकानीमा एक्सेप्सनलइम्प्याथी र सपोर्टिभ पर्सनालिटीको प्रवेश गराउँछ।इन्फ्लेक्शन द्वारा संचालित यो इन हाउस-बिल्टइन्फ्लेक्शन-२.५ लार्ज ल्याङ्ग्वेज मोडेल, किइन्डस्ट्री बेन्च मार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ।पीआईले प्रयोगकर्ताहरूका जिज्ञासाहरू समाधान गर्नको लागि स्मार्ट आईक्यूसँग वर्ल्ड-बिटीङईक्यूको समेत संयोजन गर्दछ।

यसमार्फत्भाइबर प्रयोगकर्ताहरूले सल्लाह माग्न, अप-टु-डेट जानकारी लिन वाकेवल च्याट गर्न पनि सक्छन्।पीआईले उनीहरूलाई आफ्ना विचारहरू अर्गनाई जगर्न, स्पष्ट योजनाहरू बनाउन, जागिर र करिअर सम्बन्धि कुरा गर्न तथा स्वस्थ बन्न सघाउने, नयाँ सीप सिकाउने,लेटेस्ट समाचारहरू जान्न वाकेवल च्याट गर्नेमुड भए त्यो पनि गरेर मद्दत गर्नेछ।अब पीआई चौबीसै घण्टा भाइबर प्रयोगकर्ताहरूका लागि एउटा नजिकको साथीको रूपमा उपलब्ध हुनेछ।नयाँ पर्सनल एआईसँगसँगै यस प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई अर्को तीन महिनाका लागि साथीहरूसँग कन्भर्सेसन्गर्दा र पीआईसँगका च्याटहरूमा प्रयोग गर्नका लागि पीआई- इन्सपायर्ड स्टिकरहरू पनि उपलब्ध छन्।प्रयोगकर्ताहरूले “आई क्यान हेल्प यु”, “लेट्सटक”, “हाईफ्रेन्ड”र “लभयू” जस्ता एक्सप्रेसिभ, सहयोगी र फ्रेन्डली लाइन भएका स्टिकरहरू मार्फत्च्याटमा सकारात्मक मेसेजहरू पनि देखाउन सक्छन्।

राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरूलाई अर्डरिङ सेवा मार्फत् इन्स्ट्यान्टइन-एप पेमेन्टहरू र मनोरञ्जनात्मक च्यानल, स्टिकर, जीफर च्याट बटहरूको बृहत्सङ्ग्रहद्वारा उत्कृष्ट कन्भर्सेसन्र बिजनेसलाई समेत सशक्त बनाउने कार्य गर्दै आएको छ।यी बहुमुखी सेवा र कार्यहरू मार्फत्भाइबरले आफूलाई लीग अफ सुपर एप्समा सामेल गराएको छ।आफ्नो प्लेटफर्ममा एआई क्षमताहरूको विस्तारकै कारण विगत केहीवर्षहरूमा भाइबरको विकास र वृद्धि सम्भव भएको छ।

माइक्रोसफ्ट, एनभिडिया, बिलगेट्स र एरिकश्मिट लगायतका प्रमुख इन्वेस्टरहरूको १.५बिलियन डलरको लगानी भएको इन्फ्लेक्शनको साथ अब भाइबरले त्यो भविष्यको कल्पना गर्ने साहस गर्छ जहाँ प्रयोगकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्सको शक्तिलाई आफ्नो औंलाको टुप्पोमा राखेर निर्बाध र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्।“राकुटेन भाइबर विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरूका लागि शक्तिशाली र सजिलै प्रयोग गर्न सकिने कम्यूनिकेशन केपेबिलिटी जमास मान पहुँच प्रदान गर्न प्रतिबद्ध छ।हाम्रो प्लेटफर्ममा पीआईलाई जोड्दै हामी आफ्ना लाखौं प्रयोगकर्ताहरूहरूको जीवनमै पहिलो पटक शक्तिशाली र हाइली कन्भर्सेसनल एआई असिस्टेन्टहरू ल्याएर अर्को महत्त्वपूर्ण कदम चाल्दैछौं।”, राकुटेन भाइबरका ग्लोबल मार्केटिङ र ग्रोथका वाइस प्रेसिडेन्ट अटान सरेको भले टिप्पणी गरे ।