
सुनाखरी न्युज/ काठमाडौं ।
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक रGLN Internationalकोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी, मिलेर नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा MOUहस्ताक्षर भएको छ।
MoUको आधारमा, दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डरQRकोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यतामा काम गरिने लेखिएको छ।फोनपे रGLNल्को यो सहकार्यबाट कोरिया बाट नेपाल आउने पर्यटकहरुले नेपालमा QRभुक्तानी गर्न सक्नेछन।कोरियाबाट नेपाल आउनेGLN प्रयोगकर्ताहरूले1Q, KB Wallet, iMbank, Toss, Hana Money रGLN Appजस्ता बैंकिङ एप्समार्फत फोनपेको तेह्र लाख स्टोरहरूमाजस्ताबैंकिङएप्समार्फतफोनपेकोतेह्रलाखस्टोरहरूमाRealtime PaymentQRभुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन्।
“विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुपन्GLNर फोनपेसंग यो सहयोगी यात्रामा म उत्साहित छु,GLN काCEO, Kyungho Kim लेभन्नुभयो।”यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, तेसै परस्पर सीमाहरूबिचinnovative payment solutions प्रदान गर्ने हाम्रो मिशनलाई पनि सार्थक तुलाएको छ ।”
Fonepay काCEO Mr. Diwas Kumar ले भन्नुभयो, “हामी GLNसंग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौ। यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समाबेसिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउनेछ।”