२०८३ जेठ १० , आइतवार

मधेश प्रदेशमा निष्पक्ष निर्वाचन नभएको गुनासो

mmmmmmmmmmmmmmmmmmmmmmmmm

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल सुनचाँदी ब्यसायी महासंघ अन्तर्गतका सात वटै प्रदेश महासंघमा चैत ३ गते सम्पन्न भएको साधारण सभा तथा अधिवेशनमा मधेश प्रदेशमा निष्पक्ष रुपमा निर्वाचन नभएको गुनासो सभापतिका प्रत्यासी राजेश कुमार साहले गर्नुभएको छ ।

मधेश प्रदशेका सभापति रामजी साहले निर्वाचन एकलौटी रुपमा गराएको र त्यो आफूहरुलाई मान्य नभएको गुनासो उहाँले गर्नुभएको हो ।

साहले शोमबार महासंघमा एक पत्र पठाउँदै पुनः निश्पक्ष रुपमा निर्वाचन गराउन माग गर्नुभएको छ ।