२०८१ बैशाख १७ , सोमवार

बाल यौर्न दुर्रव्यवहार कसुरमा पोखरामा युवा पक्राउ

Capture

सुनाखरी न्युज/ पोखरा।

१५ वर्षीया एक वालिकालाई दुर्रव्यवहार गरेको आरोपमा पोखरामा एक युवा पक्राउ परेका छन ।

सोमवार विहान ति वालिका माथि यौन दुर्व्यवहार गरेका पोखरा ८ सभागृहचोक वस्ने ४६ वर्षिय सुरेश श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पिडित वालिकाका परिवारले दिएकाृ जाहेरीका आधारमा श्रेष्ठलाई उनकै घरवाट मंगलवार पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई वालवालिका विरुद्ध कसुरमा जिल्ला अदालत कास्कीवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।