२०८१ बैशाख २१ , शुक्रवार

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो, के को कति (सूचि सहित)

petrol-disel-pump-petrolium-noc-oil

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

 

निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

 

डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ ।