२०८१ जेठ ५ , शनिवार

१६ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

nepal police

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।

 

 

यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको शुक्रबार सरुवाको निर्णय भएको हो ।