२०८१ बैशाख १५ , शनिवार

निगमका काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
विश्व अर्वुद रोग दिवस (World Cancer Day) को सन्दर्भमा यो रोग लाग्नबाट बचौं र बचाऔं भनि ऐक्य वद्धता जनाउँदै निगमको

सामाजिक उत्तरदायित्व अन्तर्गत सम्वद्ध परिवारलाई थोरै भएपनि राहत पुगोस भनि नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र Nepal Cancer Relief Society को

सिफारिसको आधारमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा अर्वुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई पचास प्रतिशत सम्म छुट प्रदान गर्दै आइरहेको जनाए ।