२०८१ बैशाख १६ , आइतवार

ओम शिवा बहुमुखी सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
ओम शिवा बहुमुखी सहकारी संस्था लि. कोपुण्डोल, ललितपुर को २३ औं वार्षिक साधारण सभा मिति २०८० साल माघ २० गते शनिवारका

दिन संस्थाका उपाध्यक्ष  सुरेन्द्र लाल राजभण्दारीको सभापतित्वमा पानसमा बत्ति बाली उदघाटन भयो, निजबाट २०७९/०८० को वार्षिक

प्रतिवेदन प्रस्तुत गरीयो साथै रिक्त संचालक पद १ मा  योगेश पुर्ण श्रेष्ठ निर्विरोध निर्वाचित भई संचालक समितिको अध्यक्ष सर्वसम्मति वाट बाँकी कार्यक्रमको लागी चयन गरियो ।