२०८३ जेठ १३ , बुधवार

गोठमा आगलागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मिती २०८०/१०/१४ गते अन्दाजी ०२:०० बजे गेरुवा गाउँपालिका-०६ पर्सेनिपुर जनकटोल स्थित मुक्त बहादुर

बस्नेतको भान्साघर सहित ३ कोठे खरले छाएको कच्चि गोठमा आगलागी हुँदा १ भैसी, १ भैसीको पाडो, ५ खसीबाख्रा,

१६ कुखुरा, १ थान साईकल, १ थान काठको दराज लगायत अन्दाजी ५ लाख मुल्य बराबरको पशु चौपाया तथा धनमाल जली नष्ट भएको छ भने घटना

सम्बन्धमा अनुसन्धान भईरहेको छ ।