२०८१ बैशाख १६ , आइतवार

नाबालिकालाई जबरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०/१०/०४ गते अन्दाजी ०१:०० बजे बाँसगढी नगरपालिका(०९ कि एक नाबालिकालाई जबरजस्ती करणी गरी फरार

प्रतिवादी सोही स्थान बस्ने एक पुरुष व्यक्तीलाई यस कार्यालयबाट खोजतलास कार्य जारी रहेकोमा आज मिति २०८०/१०/११ गते

११:१० बजे बढैयाताल गाउँपालिका-०२ जमुनी स्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको।