२०८१ जेठ १ , मंगलबार

आगो ताप्ने क्रममा जलेर १ बृद्ध महिलाको मृत्यू भएको

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०/०९/२९ गते बिहान अन्दाजी ०३:०० बजे जिल्ला बर्दिया मधुवन नगरपालिका(०४ बसन्ता भुल्लनचोक स्थित बस्ने बर्ष अ/ ८७ की चिन्की थरुनी आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा निजले लगाएको कपडाबाट आगो सल्की शरिरमा आगलागी हुँदा घटनास्थलमा नै मृत्यु भएको। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।