२०८३ जेठ १४ , बिहिवार

कोठामा राखिएको आगोले जली घाईते महिलाको मृत्यू

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०।०९।२५ गते अन्दाजी १५:३०बजे जिल्ला बर्दिया राजापुर नगरपालिका(०५ झप्टी बस्ने बर्ष अन्दाजी ७५ कि सोहनी थारु सुत्ने कोठामा चिसो बाट बच्नको लागी आगो बालीएकोमा निज महिलाले ओढेको ब्लाङकेट आगोमा परी ब्लाङकेटबाट लागेको आगोले महिला जलि घाईते भई उपचारको लागी बर्दिया अस्पताल हुँदै थप उपचारको लागी नेपालगंज लगिएको भनि मिति २०८०।०९।२५ गते यस कार्यालयद्वारा जानकारी गराईएकोमा मिति २०८०।०९।२६ गते बिहान ०४:०० बजे कान्ति आरोग्य अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यू भएको। तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।