२०८१ बैशाख १६ , आइतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, के को कति ? (सूचि सहित)

petrol-disel-pump-petrolium-noc-oil

सुनाखरी न्युज/ काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ३-३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेलरमट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।