२०८३ श्रावण २९ , शुक्रवार

विभिन्न धनमाल चोरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा महानगरपालिका-८ बस्ने लक्ष्मण बरालको घरबाट नगद १८ हजार रूपैयाँ र साढे १२ तोलाको सुनको विभिन्न गरगहना चोरी भएको छ ।

घरका परिवार आइतबार तनहुँ गई मंगलबार घर फर्किँदा मूल ढोकाको ताला फोडी चोरी भएको थाहा हुन आएको बताइएको छ ।चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।