२०८३ श्रावण २७ , बुधवार

गौरीफन्टा सिमा नाकामा ६० लाखको काजु नियन्त्रण

Capture

प्रदिप न्यौपाने । धनगढी / कैलालीको गौरीफन्टा सिमा नाकामा ६० लाख बराबरको काजु र इलाइजी नियन्त्रणमा लिएको छ।विशेष सूचनका आधार मा उक्त ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद भयको छ ।

उक्त ट्रक भारतको बिहारबाट आएको थियो । द्यच्ण्ट न्म् छण्ढण् नम्बरको ट्रक अहिले भारतीय भन्सारले आफ्नो नियन्त्रणमा लियको छ। ट्रक खाली छ भन्दै चालकले चलाखी गरेका थिए तर सफल हुन भने सकेन्न अब बुझ्न् सकिन्छ कि यसरी धेरै पटक उक्त ट्रक भारतीय भन्सारबाट बिना सुइक्र्ती नेपाल गयको बुज्न सकिन्छ।

 

भारतीय भन्सार कर्मचारीका अनुसार उक्त ट्रक हिजो साझ नियन्त्रणमा लियर कामकारबाही सुरु भयको छ।