२०८१ जेठ ६ , आइतवार

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चले दियो परमादेश

Rigal_Case1697096301

सुनाखरी न्युज/ काठमाडौं ।
सर्वच्च अदालतले योगराज ढकाल ९रिगल०लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी बदर गर्ने निर्णय सुनाएको हो ।

बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

 

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने निर्णय बदर गरेको हो।