
प्रदिप न्यौपाने/ धनगढी । कंचनपुर र कैलालीका सिमा नाकामा हुने तस्करी अझै रोकिएको छैन । भारतको गौरीफन्टा र बङावा बजार बाट हुने बिरामी कुखुराको तस्करी बढेको हो। बिना भन्सार नेपाल भित्र्याउन भारतीय नागरिक आफै वसारपोसार गरेको पाइएको छ।
बन बिभाग र भारतीय भन्सारको मिलिमहतोमा बिहान करिब ५ बजे बाट ६ बजे को समयमा तस्करी हुने गरेको पाइयको छ।यता भने सिमानामा रहेको सिमा सुरक्षा बल भने बेखबर देखिछ। चाड पर्व नजिकिदै गर्दै तस्करीको रोक थाम हुन नसक्नु भनेको नेपाल र नेपालीको लागी निकै चुनैतिको विषय रहेको छ ।
भन्सारबाट भयर निस्किनी यी अबैध तस्करी कोस्ले रोक्नेहो थाहा छैन । सम्बन्धित निकाएको ध्यानाकर्षण होस ।