२०८२ चैत्र २ , सोमवार

सडकमा फूलका गमला राख्ने काठमाडौँ महानगरको अभियान सुरु

सुनाखरी न्युज  / काठमाडौं – काठमाडौँ महानगरपालिकाकाले सडकका छेउ र भित्तामा फूलका गमला राख्ने अभियान सुरु गरेको छ ।

महानगरले शनिबारदेखि सडकमा मौसमी फूल रोपिएका गमला राख्न सुरु गरेको हो ।

 

सडक किनार र पुलमा गमला राखेपछि शहरको सौन्दर्यता बढेको छ ।महानगरले अहिले काठमाडौँका सडकमा गमला राखेको छ ।