२०८२ फाल्गुन २९ , शुक्रवार

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी

सुनाखरी न्युज/ काठमाडौं ।
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

दुई दलबीच दुई दलले विभिन्न कालखण्डमा गरेका आन्दोलनमा क्रममा पक्राउ गरी बन्दी बनाइएकाहरुको रिहाइ पहल गर्ने लगायत १२ बुँदा छन् ।